बङ्लादेशमा पुनः निर्वाचन गराउन प्रमुख निर्वाचन आयुक्तद्वारा अस्वीकार

ढाका । बङ्लादेशमा पुनः निर्वाचन गराउन निर्वाचन आयोगले अस्वीकार गरेको छ । आइतबार भएको निर्वाचनमा धाँधली भएको भन्दै प्रमुख विपक्षी दलले पुनः निर्वाचन गराउन माग गरेपनि प्रमुख निर्वाचन आयुक्त के. एम. नुरुल हुडाले पुनः निर्वाचन गराउन अस्वीकार गर्नु भएको हो । बर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टी नै विजयी भएको नतिजा सार्वजनिक भएपछि सोमबार विपक्षी दलका … Continue reading बङ्लादेशमा पुनः निर्वाचन गराउन प्रमुख निर्वाचन आयुक्तद्वारा अस्वीकार